stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले धनगढी,कैलालीमा प्रदेश स्तरिय ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णको मुख्य प्रशिक्षक तथा प्रमुख आथित्यतामा समन्न उक्त कार्यक्रममा करिब ४०० बन्दा धेरै सकृय अभिकर्ता ,एजेन्सी म्यानेजर तथा एमडिआरटी लिडरहरुको उपस्थिति थियो।

कार्यक्रममा कम्पनिको जोनल हेड नभिन थापा,प्रदेश प्रमुख राम बाहादुर शाही ,उप प्रदेश प्रमुख टेक राज आचार्य,तारा सिङ बम र परमानन्द पन्तको उपस्थित रहेको थियो ।

कम्पनी ब्यवसाय प्रबर्द्धन तथा समग्र बीमा ब्यवसायमा अभिकर्ताको भुमिका ,बीमा क्षेत्रमा पेशागत ब्यवसायिकताको महत्व,बीमाको अपरिहार्यता, महत्व तथा बीमा बिक्री कला सम्बन्धी निकै महत्वपूर्ण र प्रेनादायक प्रशिक्षण कम्पनीको सिइओ मनोजलाल कर्णबाट भएको थियो।

पानसमा दिप प्रजोलनबाट समुद्घाटन भएको उक्क्त कार्यक्रम निकै महत्वपुर भएको र यसबाट ब्यवसाय बिस्तारमा निकै टेवा पुग्ने कार्यक्रममा सहभागी एक अभिकर्ताले बताए ।

धनगढीको होटेल फोलोरा पौवाको सभा हलमा भएको उत्त कार्यक्रमा स्वागत मन्तब प्रदेश प्रमुखले गरेका थिए । प्रदेश प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन डिपिएच प्रमानन्द पन्तले गरेका थिए ।

टिकापुर,सुखड,झलारी,मसुरिया,हसुलिया,महेन्द्रनगर अत्तरिया लगायतको शाखा बाट अभिकर्ताताहरुको उपस्थिती भएको उक्त कार्यक्रममा वान डे एम डि आर टि,५ टाईम एमडिआरटी,सिनियर एजेन्सी म्यानेजर तथा ईमोर्जिङ स्टार लिडर अभिकर्ताहरु लाई आदरणीय प्रमुख कार्याकारी अधिकृतबाट सम्मान गरिएको थियो।

prabhu mahalaxmi
kumari