citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु इन्स्योरेन्सको सञ्चालकमा मल्ल, सापकोटा र लामा चयन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न २८औँ बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।

बिहीबार सम्पन्न सभाले सर्वसाधारण समूहबाट रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामा निर्वाचित भएका छन् ।

यस्तै सञ्चालक समितिमा राहुल थोकर लामा र मिजास भट्टचन निर्वाचित भएका छन् । कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गरेको छ ।

 

 

himalayan life insurance
igi long