citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा ७५% छुट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमालेख नवीकरणमा छुट दिने भएको छ । कम्पनीले बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

कम्पनीबाट जारी भएको बीमालेखहरू तोकिएको प्रक्रिया पुरा गरी आज ९वैशाख २३ गते० देखि ३१ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट ९समुन्नती जीवन बीमा योजना बाहेक० पाइने कम्पनीले जनाएको छ ।

साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेखहरू नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छुट कट्टा गरिने, पहिले नै छुट सुविधा प्राप्त गरेकालाई यो योजना लागु नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले बताएको छ ।

himalayan life insurance
igi long