आगामी आवको बजेट यथार्थपरक छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक भएको बताउनु... पुरा समाचार
बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएनः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले... पुरा समाचार
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियोः गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्सद्धारा हीरक जयन्तीको लोगो सार्वजनिक
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७५ औं बर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको... पुरा समाचार
नाफिजको पोस्ट बजेट कार्यक्रममा अर्थमन्त्री पौडेल सहभागी हुने
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना गर्न लागेको पोस्ट... पुरा समाचार
अनिवार्य नगद मौज्दातको सीमा बढाइयो
काठमाडौँ । बैङ्कहरूले अनिवार्य नगद मौज्दातबापत राख्दै आएको रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्सको नजरमा कस्तो आयो बजेट ? यस्तो छ प्रतिक्रिया
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा... पुरा समाचार
बजेटको आकार महत्वाकांक्षी नरहेको अर्थमन्त्री पौडेलले दाबी
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई ... पुरा समाचार
नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर
काठमाडौँ । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ ।... पुरा समाचार
बजेटप्रति निजी क्षेत्र सकारात्मक
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ । उपप्रधानमन्त्री... पुरा समाचार
डिजिटल पैसा रकमान्तरमा लाग्ने मूअकर खारेज
काठमाडौं । सरकारले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य अभिवृद्धि कर (मुअकर) खारेज गरेको छ। संसदको संयुक्त... पुरा समाचार
आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि दिउँसो ३ बजे प्रस्तुत गर्ने
काठमाडौं । सरकारले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने भएको... पुरा समाचार


























