नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज एकैपटक रु ८० अर्ब खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
आगामी बजेट कस्तो बन्नु पर्छ ?
काठमाडौं । नेपालको अर्थतन्त्र अहिले ठुलो मन्दीको चपेटामा परेको छ। बजारमा वस्तुको माग कम हुँदा बजार... पुरा समाचार
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज . सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु ४१ अर्ब १८... पुरा समाचार
शेयर बजारप्रति गभर्नर डा.पौडेल लचिलो तर शेयर बजारमा सकारात्मक प्रभाव देखिएन
काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षा नेपाल राष्ट्र बैंकले गरेको छ। यसमा नवनियुक्त गभर्नर डा. विश्वनाथ... पुरा समाचार
भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बने
काठमाडौँ । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा... पुरा समाचार
बैङ्क वित्तीय संस्थाले दैनिक ९० प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै... पुरा समाचार
चालु खाता र शोधनान्तर बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले... पुरा समाचार
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी गरिरहेको... पुरा समाचार
बङ्गलादेशी कम्पनीले गर्दै छ नेपाली बैङ्कको लेखा परीक्षण
काठमाडौँ । नेपालका १० वटा वाणिज्य बैङ्कको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु)) का लागि बङ्गलादेशी... पुरा समाचार
सरकारले १० महिनामा चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी
काठमाडौँ ।सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा... पुरा समाचार
आर्थिक सुधारको कार्ययोजना सार्वजनिक
काठमाडौँ । सरकारले निरन्तर तथा छ महिनादेखि तीन वर्षसम्म सक्ने गरी ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन... पुरा समाचार
नेपाल क्लियरिङ हाउसको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक... पुरा समाचार






















