माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्... पुरा समाचार
हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन नेपाल बैंकद्धारा आग्रह
काठमाडौं । नेपाल बैंक लिमिटेडले हितग्राहीहरुलाई खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । यस बैंकका... पुरा समाचार
नबिल र एनबी बैंकको कर्मचारी विवाद मिल्यो
काठमाडौं । नबिल बैंक लि. र एन.बी. बैंक लि. को टुंगिन लागेको मर्जर प्रक्रियामा आएको खटपटलाई... पुरा समाचार
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटो सहितको डेबिट... पुरा समाचार
सानिमा बैंकले असार १० गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । सानिमा बैंकले शुक्रबार असार १० गतेबाट ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दैछ ।... पुरा समाचार
६ वटा बाणिज्य बैंक मर्जर प्रकृयामा,कुन बैंक कति ठुलो हुने ?
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम विग मर्जरमा जान थालेका छन् । हालसम्म विभिन्न ६... पुरा समाचार
ग्लोबल आइएमई हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई उक्त... पुरा समाचार
एनआइसी एसिया बैंक र नेपाल लाइफको संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । आज असार ८ गते देखि एनआइसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नाममा... पुरा समाचार
नबिल बैंकको कामु सिईओमा सुजित शाक्य
काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहको कार्यकाल असार ६ गतेदेखि सकिएको... पुरा समाचार
आज असार ८ गतेबाट सेन्चुरी बैंकको १८ लाख १२ हजार कित्ता सेयर लिलामी खुल्यो
काठमाडौं । आज असार ८ गतेबाट सेन्चुरी बैंकले १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर... पुरा समाचार
नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार... पुरा समाचार
सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज बीच सम्झौता भएको छ । २ संस्थाबीच डिजिटल... पुरा समाचार


























