citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।

संस्थापक भरत कुमार नेपालले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

 

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long