prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

आज असार ८ गतेबाट सेन्चुरी बैंकको १८ लाख १२ हजार कित्ता सेयर लिलामी खुल्यो

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज असार ८ गतेबाट सेन्चुरी बैंकले १८ लाख १२ हजार ८९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । य

समा असार १५ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी सेयरको आवेदन असार १६ गते बिहान १० बजे एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

८ असार २०७९, बुधवार ०९:३९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads