नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा तीन अर्ब तीन करोड लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको... पुरा समाचार
एनआईसी एशिया बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
काठमाडौं । एनआईसी एशिया बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका... पुरा समाचार
देशका उत्कृष्ट करदाताहरू घोषणा, बैंक–वित्तीय श्रेणीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट
काठमाडौँ । कर दिवसका अवसरमा आर्थिक वर्ष २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा... पुरा समाचार
गभर्नर पौडेलद्वारा अर्थमन्त्री खनालसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक... पुरा समाचार
लक्ष्मी सनराइज बैंकको लाभांश प्रस्ताव
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको... पुरा समाचार
मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते बसेको उन्नाइसौं वार्षिक साधारण सभाले पारित गरेको... पुरा समाचार
सिद्धार्थ बैङ्कको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको... पुरा समाचार
सिद्धार्थ बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठायो
काठमाडौं । सिद्धार्थ बैंकले साधारण सभा सकिएको दिन शेयरधनीको बैंक खातामा पठाएको छ । बैंकले कात्तिक... पुरा समाचार
चालुखाता र शोधनान्तर बचतमा, १६ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ... पुरा समाचार
मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाए
काठमाडौं । २०८२ मंसिर महिनाका लागि ११ वटा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन । सञ्चालनमा... पुरा समाचार
कामना सेवा विकास बैक र होटल सब्रिनाबीच छुट सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता... पुरा समाचार
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
काठमाडौँ । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा... पुरा समाचार
























