stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिद्धार्थ बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले साधारण सभा सकिएको दिन शेयरधनीको बैंक खातामा पठाएको छ । बैंकले कात्तिक आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साधारणसभा गरेको थियो ।

साधारण सभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको थियो । त्यो मध्ये कर कटाएर नगद लाभांश शेयरधनीको बैंक खातामा राखिदिएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long