सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने
काठमाण्डौं । सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।... पुरा समाचार
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा, १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । आज मंगलबार कात्तिक २३ गते मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा बस्दैछ । सभामा मुक्तिनाथले... पुरा समाचार
आज कात्तिक २३ गते कामना सेवाको साधारण सभा
काठमाडौं । कामना सेवा विकास बैंकको साधारण सभा आज कात्तिक २३ गते मंगलबार बस्दैछ । सभा... पुरा समाचार
नेपाल राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिका कारण शेयर बजारमा गिरावट
काठमाडौँ । नेपाल राष्ट्र बैंकको हस्तक्षेप पछि गत भदौमा शेयर कर्जा (मार्जिन लोन) सवा २ अर्ब... पुरा समाचार
प्राइम कमर्सियल बैंकको लाभांश प्रस्ताव, १६ प्रतिशत बोनश शेयर वितरण गर्ने
काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको... पुरा समाचार
वाणिज्य बैंकको परीक्षा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
राष्ट्रिय वाणिज्य बैंकको परीक्षा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने काठमाडौं । कर्मचारीको लागि राष्ट्रिय वाणिज्य बैंकले... पुरा समाचार
नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ... पुरा समाचार
माछापुच्छ्रे बैंकका संस्थापक सरद कुमार नेपालले आफ्नो नाममा रहेको १२ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्... पुरा समाचार
कार्डलेस सुविधा एनआईसी एशिया बैंकले ल्यायो
काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्ड बिनै नगद... पुरा समाचार
कुन बैंकको कति सिडि रेसियो ?
काठमाडौं । बैंकहरुको आक्रमक कर्जा विस्तार रोक्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् कर्जा–पुँजी–निक्षेप... पुरा समाचार
आरटीजीएस प्रणाली भाइटीकाको दिनमा पनि सुचारु रहने
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली कात्तिक २० गते (तिहारको भाइटीका) पनि सुचारु रहने भएको... पुरा समाचार
माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंकले १२ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका... पुरा समाचार






















