citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आरटीजीएस प्रणाली भाइटीकाको दिनमा पनि सुचारु रहने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली कात्तिक २० गते (तिहारको भाइटीका) पनि सुचारु रहने भएको छ । विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि राष्ट्र बैंकको आरटीजिएस प्रणाली सुचारु रहने भएको हो ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै कार्तिक २० गते शनिवार विहान १० देखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

gold
himalayan life insurance long ad