मितेरी डेभलपमेन्ट बैंकको १४ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक... पुरा समाचार
आज नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज मंसिर २३ गते अन्तिम दिन... पुरा समाचार
पुस १ गते एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा
काठमाडौं । एभरेष्ट बैंकको २७ औं वार्षिक साधारण सभा पुस १ गते हुने भएको छ ।... पुरा समाचार
कुमारी बैंकको १९ करोड प्रकरणः सीईओ र डीसीईओ दुवैलाई बोर्डले विदामा राख्यो
काठमाडौं । कुमारी बैंक लि. सञ्चालक समितिले कुमारी बैंकका एक्टिङ प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र... पुरा समाचार
सेञ्चुरी बैंकद्वारा सीमान्तकृत वर्गका विद्यार्थीलाई न्यानो कम्बल वितरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरुको हितका लागि न्यानो... पुरा समाचार
सिटिजन्स बैंकद्वारा मृतक ग्राहकको परिवारलाई रु. ८ लाखभन्दा बढी नगद हस्तान्तरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंक र ई–सेवामनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।... पुरा समाचार
पुनर्कर्जा फिर्ता भएपछि सीडी रेसियो ९० प्रतिशत नाघ्यो
काठमाडौं। गत सोमबार बाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र... पुरा समाचार
राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको लाभांश वितरणका... पुरा समाचार
सानिमा बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको २० लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् ।... पुरा समाचार
सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले... पुरा समाचार
ग्लोबल आइएमई समुन्नत योजना–१’को मूल्य समायोजन
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को आर्थिक वर्ष २०७७/०७८ का... पुरा समाचार


























