sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सानिमा बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको २० लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । बैंकका संस्थापक सेयरधनीहरुले कुल २० लाख ५ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा सानिमाकै संस्थापक सेयरधनीले न्यूतम २२० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात आज मंसिर २२ गतेदेखि ३५ दिनभित्र सानिमा बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

gold
nawakantipur long