citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले तोकेको उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

himalayan life insurance
igi long