प्रभु बैंकमा नयाँ सञ्चालक नियुक्त
काठमाडौं । प्रभु बैंक लिमिटेडको संचालक समितिमा अंगिर मान सिंह र तारा मानन्धर नियुक्त भएका छन्... पुरा समाचार
कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याए
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव... पुरा समाचार
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घट्यो
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४६ लाख... पुरा समाचार
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड... पुरा समाचार
महालक्ष्मी विकास बैंकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ३५ लाख रुपैयाँ... पुरा समाचार
गरिमा विकास बैंकको नाफा ६८ करोड ३४ लाख रुपैयाँ
काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६८ करोड ३४ लाख रुपैयाँ खुद... पुरा समाचार
कामना सेवा विकास बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा वृद्धि गर्न सफल भएको छ... पुरा समाचार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने... पुरा समाचार
गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच व्यवसायिक सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य... पुरा समाचार
सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ ।... पुरा समाचार

























