citizens life insurance long ad
stcnepal long ad
national life
global bank

महालक्ष्मी विकास बैंकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा १.४२ प्रतिशतले कम हो ।

गत वर्ष यसले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यता, बैंकको खुद ब्याज आम्दानी पनि ०.४९ प्रतिशतले घटेको छ ।

१ अर्ब ४८ करोड ७७ लाख रहेको उक्त आम्दानी यसअवधिसम्म आइपुग्दा १ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने ३.७३ प्रतिशत बढेको छ ।

३४ करोड ७४ लाख रहेको उक्त चार्ज अहिले बढेर ३६ करोड रुपैयाँ पुगेको छ । जसकारण नाफामा प्रभाव परेको हो । त्यस्तै, सञ्चालन नाफा १.६२ प्रतिशतले घटेको छ ।

महालक्ष्मीको निष्क्रिय कर्जा दर ४.६२ प्रतिशत विन्दुबाट घटेर ४.१६ प्रतित कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ जम्मा छ ।

प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँले घटेर ११.९४ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५६.२८ रुपैयाँ छ ।

यसअवधिसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ९ करोड ८८ लाख ३२ हजार छ । काठमाडौं स् महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसैअवधिको तुलनामा १.४२ प्रतिशतले कम हो । गत वर्ष यसले ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यता, बैंकको खुद ब्याज आम्दानी पनि ०.४९ प्रतिशतले घटेको छ ।

१ अर्ब ४८ करोड ७७ लाख रहेको उक्त आम्दानी यसअवधिसम्म आइपुग्दा १ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने ३.७३ प्रतिशत बढेको छ ।

३४ करोड ७४ लाख रहेको उक्त चार्ज अहिले बढेर ३६ करोड रुपैयाँ पुगेको छ । जसकारण नाफामा प्रभाव परेको हो । त्यस्तै, सञ्चालन नाफा १.६२ प्रतिशतले घटेको छ । महालक्ष्मीको निष्क्रिय कर्जा दर ४।६२ प्रतिशत विन्दुबाट घटेर ४।१६ प्रतित कायम भएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ जम्मा छ ।

प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँले घटेर ११.९४ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५६.२८ रुपैयाँ छ । यसअवधिसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ९ करोड ८८ लाख ३२ हजार छ ।

himalayan life insurance
igi long