citizens life insurance long ad
stcnepal long ad
ज्योति विकास बैंकका ग्राहकहरूलाई निःशुल्क ‘फन्ड ट्रान्सफर’ सुविधा

ज्योति विकास बैंकका ग्राहकहरूलाई निःशुल्क ‘फन्ड ट्रान्सफर’ सुविधा

काठमाडौँ  । ज्योति विकास बैंकले निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। बडादशैं २०८१ को अवसरमा... पुरा समाचार

नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सबिच सम्झौता

नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सबिच सम्झौता

काठमाडौँ र नेपाल बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौँस्थित नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड... पुरा समाचार

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने... पुरा समाचार

लघुवित्तलाई बैंकहरुले दिने विपन्न कर्जामा सीमा

लघुवित्तलाई बैंकहरुले दिने विपन्न कर्जामा सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले लघुवित्तमा प्रवाह गर्ने विपन्न वर्ग कर्जामा सीमा तोकेको छ... पुरा समाचार

सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक र यूनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज २३ गते अन्तिम दिन रहेको... पुरा समाचार

मार्जिन कलः थप धितो नराखे बैंकले ऋणीको शेयर बेचेर कर्जा असुल्न पाउने

मार्जिन कलः थप धितो नराखे बैंकले ऋणीको शेयर बेचेर कर्जा असुल्न पाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा थप व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक... पुरा समाचार

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र र्‍याडिसन होटेल बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता... पुरा समाचार

अब सुनचाँदी धितोमा कर्जा लिँदा  ५०  लाख  रुपियाँसम्म  मात्रै कर्जा लिन पाइने

अब सुनचाँदी धितोमा कर्जा लिँदा  ५०  लाख  रुपियाँसम्म  मात्रै कर्जा लिन पाइने

काठमाडौँ  ।  अब सुनचाँदी धितोमा कर्जा लिँदा  ५०  लाख  रुपियाँसम्म  मात्रै कर्जा लिन पाइने भएको छ... पुरा समाचार

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी... पुरा समाचार

एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितलाई ५० लाख रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५०... पुरा समाचार

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्‍यो

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्‍यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको... पुरा समाचार

नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै

नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै

काठमाडौँ । नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै छ । बैंकले चितवन र जनकपुरका शाखा स्थानान्तरण... पुरा समाचार