stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बैंक र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सबिच सम्झौता

ग्राहक र कर्मचारीले उपचार शुल्कमा छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ र नेपाल बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौँस्थित नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।

असोज ११ गते भएको एक सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरुले नयाँ बानेश्वर र कौशलटार भक्तपुरमा रहेको नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्समा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्राप्त गर्ने भएका हुन् ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमा खाता रहेका ग्राहकहरुलाई क्लिनिक को विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा बिल रकमको क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक्सको तर्फबाट प्रबन्ध निर्देशक डा। श्रेया पाँडेले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरु क्लिनिकबाट प्रदान गरिने ज्थमचब ँबअष्ब िबलम ःष्अचयलभभमष्लिन धष्तज एच्ए, ऋजबचअयब िएभभ िर ऋजझष्अब िएभभ,ि ःयभिरध्बचतरक्पष्ल तबन चझयखब,ि ँबअभ mष्अचयलभभमष्लिन धष्तज एच्ए, ज्बष्च mष्अचयलभभमष्लिन धष्तज एच्ए, ज्बष्च एच्एरन्ँऋ, एष्अय ीबकभच संग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

prabhu mahalaxmi
kumari