sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्‍यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

gold
kumari bank
nawakantipur long