stcnepal long ad
global ime bank long

आज एकैदिन सुनको भाउ १८ सय रुपैयाँले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ। आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ। यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

IME Lifesidebar
kumari