stcnepal long ad
global ime bank long

थानकोटमा ५७ थान अबैध मोवाईल बरामद

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले असोज ५ गते अन्दाजि १६:२५ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ तर्फ आउदै ना ८ ख ७६७२ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसमा बिल भरपाई नभएको पुरानो जस्तो देखिने मोबाईलहरु ५७ थान बरामद गरेको छ।

बरामद गरेका मोबाइल मध्ये आइफोन थान ५ थानको मूल्य जम्मा रु २,५०,०००।–,वानप्लस मोबाईल थान ४ को मुल्य १,६०,०००।– र सामसुङको मूल्य–१६ थान भिभा–१७ थान, OPPO–७ थान REDME(MI–८ थान गरी १५,०००।( का दरले रु। ७,२०,०००।( गरी जम्म ५७ थान मोबाईलको जम्मा एघार लाख तिस हजार रूपैयाँ बरावरका मोबाईलहरु बरामद गरी थप अनुसन्धानको लागी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सानोगौचरमा आवश्यक कारवाहीका लागि पठाएको छ ।

IME Lifesidebar
kumari