stcnepal long ad
ime life insurance
national life
global ime bank long

मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४ –० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, गएराति भएका खेलमा फ्रान्सले बुल्गेरियालाई ३ –० गोल अन्तरले पराजित गरेको छ । यस्तै पोल्याण्ड र आइल्याण्डले तथा बेनिन र जाम्बियाले २– २ गोलको बराबरी खेलेका छन् भने क्यामरुन र नाइजेरियाले गोलराहित बराबरी खेलेका छन् ।
यस्तै, मोरोक्कोले घानालाई १ –० गोल अन्तरले हराएको छ भने गिनीले कोसोभोलाई २– १ गोल अन्तरले पराजित गरेको छ ।

IME Lifesidebar
kumari