citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

किर्गिस्तानलाई १–० गोल अन्तरले हराउँदै नेपालको विजयी सुरुवात

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत घरेलु टोलि नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १(० गोलले हराएको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल विमला चौधरीले गरिन् ।

उनले खेलको ११ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेपालले दबाब राखेपनि थप गोल गर्न भने सकेन । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब अर्को खेल बिहिवार लेबनानसँग खेल्नेछ ।

gold
himalayan life insurance long ad
kumari bank