citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एसियन कप फुटबलमा अस्ट्रेलिया र ताजिकिस्तान क्वाटरफाइनलमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

एएफसी एसियन कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।हिजो भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४–० गोलको अन्तरले हराउँदै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको हो ।

अस्ट्रेलियाले अब क्वाटरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

कतारमा जारी प्रतियोगितामा गएराति भएको अर्को प्रि–क्वाटरफाइनलमा ताजिकिस्तानले यूएईलाई हराएको छ । शुरुमा १–१ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा ताजकिस्तानले यूएईलाई ५–३ ले हराएको हो । यो नकआउट चरणको खेल भएकाले हार्ने टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank