Popular News
काठमाडौं । लक्ष्मी सनराइज बैंक लि। र अपर सेती हाइड्रो प्रा.लि.बीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ। बैंकले कम्पनीसँग उक्त आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो। आयोजनाको...
काठमाडौं । युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । युनाइटेडको २ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रमका उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो,...
काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता...
काठमाडौं । सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका...
खोटाङ । खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध बचतकर्ता सडकमा उत्रिएका छन् । सो सहकारीले बचत अपचलन गरेपछि बचतकर्ताहरु सडकमा उत्रिएका हुन् । लामो समय कारोबार ठप्प पारेको सहकारी विरुद्ध बचतकर्ताहरु दोस्रो पटक सडकमा आएका हुन् । २०७८ बैशाख...
काठमाडौं । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । डाबर नेपाल यस...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक पदमा १० जना उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छानिएको छ । कुल १६ जनाको आवेदन परेकोमा नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम रीतपूर्वक आवेदन दिने १० जनाको नाम...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन् । काठमाडौँ–बझाङ मञ्चले आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा ९१० को उपनिर्वाचनको विशेष भेलामा उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे । पार्टीको...
काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी गर्दैछ । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय...
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्त कम्पनीले यी शेयरको बिक्रीमूल्य पतिकित्ता न्यूनतम २५० रुपैयाँ ताकेको छ। यसमा राष्ट्र बैंकको नियमानुसार हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।...
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा सव ब्रान्च इन्चार्जका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश, ब्रान्च तथा विभिन्न उपब्रान्चका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि न्युनतम...














