Popular News
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रमसँग मेल खाने गरी आगामी बजेट आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री पुनले बजेटसँग मौद्रिक नीतिको तालमेल हुने बताए । मन्त्री पुनले आगामी...
पोखरा । पोखराको फेवातालका डुंगाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो । पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुंगा...
काठमाडौं । माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले मंगलबार क्याम्पसलाई ४ थान प्रोजेक्टर वितरण गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको...
काठमाडौँ । डोल्पामा उडान गर्ने वायुसेवा कम्पनीले सरकारी कोटाका लागि अनिवार्य दुई सिट सुरक्षित राख्नु पर्ने भएको छ । ७ मङ्सिरमा बसेको जिल्लाको हवाई सेवा तथा सडक यातायात सम्बन्धी सहजीकरण बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाका...
काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो...
सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले वृद्धि भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । चालु...
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका...
युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीरलाई उद्धारकर्मीले लगेको देखिएको छ...
काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले रु. १२ करोड बराबरको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले १२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।...
काठमाडौं । फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङ मार्फत सर्वसाधारणलाईआइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । सर्वोत्तम सिमेन्टले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका...
भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड...
काठमाडौं । नेपाली सैनिक वार कलेजमा २०८० फाल्गुण १८ गतेबाट सञ्चालन भएको सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिमको आज आषाढ ११ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले एक कार्यक्रमका बिच समापन गर्नु भएको छ ।...














