stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

Popular News

यस पटक दसैंमा  करिब २० लाखले काठमाडौं उपत्यका छोड्ने

काठमाडौं । दसैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि आज (बिहीबार)...

प्रभु महालक्ष्मी लाइफको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बीमा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले आज एक संक्षिप्त समारोहका बीच नयाँ स्थान्तरित केन्द्रिय कार्यालय भवनमा एकिकृत कारोबारको शुभारम्भ गर्नु भयो । नेपाल बीमा प्रधिकरणले...

क्रेष्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौं । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । आर्थिक बर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट आज कात्तिक २६...

सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा क्यापिटल र सानिमा सेक्युरिटीजको संयुक्त आयोजना वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ...

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना

काठमाडौं । नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डको सहकार्यमा चैत ११ गते काठमाडौंको इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक...

टीभीएस अपाचे आरटीआर २०० ४भी लन्च

टीभीएस मोटरले आफ्नो लोकप्रिय पर्फर्मेन्स बाइक सिरिज अपाचेको २० औं वर्षगाँठको अवसरमा नयाँ २०२५ संस्करणको अपाचे आरटीआर २०० ४भी भारतमा लन्च गरेको छ । सो संस्करणमा आकर्षक डिजाइन, नयाँ प्रविधि र ओबीडी२बी प्रदूषण मापदण्ड अनुसारको इन्जिन समावेश गरिएको छ। नयाँ...

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

काठमाडौं । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन...

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँवार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आज (२०८० पुस २९गते) सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८०को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव...

रामकुमार र आशाको स्वरमा ‘तिमि नै त हो’ (भिडियो)

काठमाडौं । काँठे भाकाका गीत गाएर स्रोताको मन जितिरहेका गायक रामकुमार नेपाली तथा गायिका आशा केसीको स्वरमा ‘तिमी नै त हो’ बोलको नयाँ यूगल गीत सार्वजनिक भएको छ । कर्णप्रिय शब्द तथा मेलोडियस संगीतमा आधारित यो गीतमा अमृत भारतीको शब्द,...

आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी डलर...

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरूलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, '२०८०' अनुसार सञ्चालनमा आउन मन्त्रालयले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको हो । हाल...

लेबनान–इजरायली सीमामा झडप जारी

लेबनान–इजरायली सीमामा झडप जारी

अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ । इजरायली सेनाले टायर हर्फा र अल–जिबैन लगायत...