stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

Popular News

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि होस् राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो...

प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल बीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सोमबार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्...

साउन २३ गतेदेखि एसईईको मौका परीक्षा 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार...

नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्दीय बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ, ९१ दिनको १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिन अवधिको...

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले उचालेको हो । यस्तै प्रतियोगितामा ४ स्वर्ण...

पाकिस्तानले इरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलायो

पाकिस्ताइरानले दुईजनाको ज्यान जाने गरी आक्रमण गरेलगत्तै पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको छ। इरानले बलोचिस्तान प्रान्तमा क्षेप्यास्त्र प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तान आक्रोशित बनेको हो। हमलालगत्तै पाकिस्तानले इरानी आक्रमणको निन्दा गरेको छ । पाकिस्तानको...

 त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यान विद्युतीय गाडी भित्र्याए

काठमाडौँ । त्रिवेणी मोटोकर्पले नेपाली बजारमा प्यासेन्जर भेइकल र कार्गो भ्यानका रुपमा दुई वटा विद्युतीय गाडी भित्र्याएको छ । त्रिवेणीले डोंगफेंग कम्पनीका डीएफएसी इभी ३२ गाडीहरू नेपाल ल्याएको हो । नेपाली बाटोलाई सुहाउने १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेका यी गाडीहरूमध्ये...

एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरे

एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले युएईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ओमानले युएईलाई ९ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित भएको सो खेल १५–१५ ओभर खेलिएको थियो । युएईले दिएको १४३ रनको लक्ष्य पछाएको ओमानले १२।४...

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छः प्रमुख दाहाल

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताएकी छन् । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय...

कात्तिक २ गतेदेखि कुमारी बैंकले ५ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं । कुमारी बैंकले कात्तिक २ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत...

विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरु सम्मानित

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले काठमाडौंमा एक कार्यक्रमबीच ‘विश्व क्यान्सर दिवस’ मनाएको छ । सोही अवसरमा एमेज एफएम ९७.९ बाट प्रासारित हुुने कार्यक्रम ‘ब्रिङ द हाउस डाउन’को २६ औँ वार्षिकोत्सव केक काटेर भव्यरुपमा मनाइएको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आयोजना गरेको कृषि तथा पशुपन्छी तालिम सम्पन्न भएको छ । जुम्लाको खलंगामा कम्पनीको कर्णाली प्रदेश कार्यालयको आयोजना र जुम्ला शाखाको सहजिकरणमा उक्त तालिम सम्पन्न भएको हो । यही जेष्ठ ९ गतेदेखि ११ गते सम्म खलंगाको...