citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

क्रेष्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ ।

आर्थिक बर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट आज कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ ।

नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउदछ ।

gold
himalayan life insurance long ad