stcnepal long ad
ime life insurance
global ime bank long

विश्व सम्पदा क्षेत्रमा रहेका पशुपंछीलाई खाना खुवाउने अभियान

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा रहेका पशुपंछीलाई खाना खुवाउने अभियान सञ्चालन गरेको छ ।

लकडाउनका बेला पशुपंछी भोकै नरहुन भन्दै महानगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले पशुपतिनाथ, स्वयम्भू र बौद्धमा रहेका कुकुर, बाँदर, परेवालाई खाने कुरा दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश लकडाउनमा छ । यस्तो समयमा ती क्षेत्रहरुमा मानिसको आवतजावत नहुँदा पशुपंछीहरु पनि भोकै रहने हुँदा महानगरपालिकाले खाना खुवाएको हो ।(

prabhu mahalaxmi
kumari