citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सीजी डिजिटलको एपबाट सामान खरिद गर्दा थप ५ प्रतिशत छुट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र ३०, २०७६ आइतबार

काठमाडौँ । चौधरी ग्रूप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको अललाइन एप सीजी डिजिटलबाट सामान खरिद गर्दा थप ५ प्रतिशत छुट पाइने भएको छ ।

आफ्नो मोबाइलमा उक्त एप डाउनलोड गरी हरेक घरायसी सामाग्रीको पहिलो खरिदमा थप ५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

यो एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । यो योजना सिमित अवधीको लागि मात्र लागू गरिएको हो । घरायसी सामाग्रीको खरीद पछि फ्रि डेलिभरीसहित क्यान अल डेलिभरी वा घरमै बसेर आफ्ना बैंक खाताबाट पनि भूक्तानी गर्न सकिनेछ ।

अब घरमै बसेर एपकोको माध्यमबाट घरायसी समाग्री खरीद् गर्न सकिनेछ र घरैमा डेलिभरीको पनि व्यवस्था गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर हाललाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ, तैपनी ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिलेको परिस्थिति अनुकुल भएपछी डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।

gold
kumari bank