stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि अक्सिजन सिलिन्डरको वितरण आदेश स्वास्थ्य मन्त्रालयबाट हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने भएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै आजदेखि मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।

अक्सिजन सिलिन्डर मागको आपूर्तिलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari