Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबार रोक्का

civilbank long ad

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच हिजो एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै कारोार रोक्का भएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम आज वैशाख ३१ गते, शुक्रबार बाट दुवै बैंकको शेयर कारोबार रोक्का भएको जनाएको छ ।


३१ वैशाख २०७८, शुक्रवार १४:४६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad