macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

सिरहा , ५ फागुन
गोलबजार नगरपालिका ७ चोहर्वाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सानो पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीसँगै रहेका महतोलाई समेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

५ फागुन २०७६, सोमवार १३:२३ बजे प्रकाशित

NTA long ad