sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नागरिक लगानी कोष र एलसी इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नागरिक लगानी कोष र एलसी इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसी इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

एलसी इनर्जीले प्रति सेयर एक सय रूपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ। सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।

gold
kumari bank
nawakantipur long