stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

IME Lifesidebar
kumari