citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

केटीएम सिटीको नयाँ अफर : एउटा सामान किन्दा अर्को फ्री

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालको अपेरियल ब्रान्ड केटीएम सिटीले ‘बाइ वान, गेट वान’ अफर सार्वजनिक गरेको छ । बुधबारबाट लागू हुने गरी केटीएम सिटीले यो अफर बजारमा ल्याएको हो ।

अफर अनुसार ग्राहकले एउटा सामान किन्दा, अर्को सामान निःशुल्क प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । आफ्ना सबै सामानमा यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

नेपाली ब्रान्ड केटीएम सिटीले सस्तो मूल्यमा गुणस्तरीय लुगा, कपडा नेपाली र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउँदै आएको छ । समर र विन्टरका विभिन्न डिजाइनका लुगा नेपाली बजारमा लोकप्रिय छन् ।

ग्राहकहरूको मागलाई सम्बोधन गर्दै ‘बाइ वान, गेट वान’ अफर सार्वजनिक गरिएको केटीएम सिटीले जनाएको छ ।

himalayan life insurance
igi long