citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेशनल लाइफ इन्स्योरन्सद्धारा साढे २६ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेशनल लइफ इन्स्योरन्स कम्पनीले मृत्यु दाबी वापत साढे २६ लाख भन्दा बढी रकम बीमितलाई भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बिमित भरतपुर–२० स्थित भिमनगर बस्ने ४८ वर्षीय विद्यया घिमिरे परिवारलाई २६ लाख ७२ हजारको चेक प्रदान गरेको हो ।

बीमित घिमिरेको क्यान्सर रोग उपचारको क्रममा गत फाल्गुण २९ गते निधन भएको थियो । स्व। घिमिरेले २०७५ मंसिर २४ गते १५ वर्षीय सावधिक जीवन बीमा गराएका थिए । उनले कम्पनीमा बीमा वापत ६ कस्ता मात्र बुझाएका थिए ।

उक्त मृत्यु दाबी वापतको चेक नेशनल लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका शाखा प्रमुख राजु साह कानुले घिमिरेकी पत्नी गीता देवी पौडेललाई हस्तान्तरण गरे ।

उनले ‘बीमा बचतको साथै सुरक्षा पनि हो ।’ बीमाको महत्वबारे जानकारी गराउँदै साहले सुरक्षित जीवन र आर्थिक अवस्थाको लागि बीमा अनिर्वाय छ ।

himalayan life insurance
igi long