macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पाकिस्तानमा इरानले गर्‍यो एयर स्ट्राइक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इरानले पाकिस्तानमा सुन्नी आतंकवादी संगठन ‘जैश–अल–अदल’ लाई कारबाही गर्न मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ ।

इरानी सरकारी समाचार एजेन्सी इरनाले यसको जानकारी दिएको हो । इरनाले यो जानकारी दिएको केही बेरमै यो खबर आफ्नो समाचार पोर्टलबाट हटाएको थियो ।

बिहान करिब २ बजेको समयमा पाकिस्तानले पहिलो प्रतिक्रिया जनाएको छ । पाकिस्तानले हमला भएको पुष्टि गर्दै इरानले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ ।

पाकिस्तानले आक्रमणमा दुई बालकको मृत्यु भएको जनाएको छ । घटनामा तीन बालिकाहरु घाइते भएका छन् ।

himalayan life insurance
igi long
NTA long ad