stcnepal long ad
ime life insurance
global ime bank long

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गर्‍यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौंं। इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ । सिन्हवा न्यूज एजेन्सी नेपाल

prabhu mahalaxmi
kumari