stcnepal long ad
global ime bank long

सिभिल क्यापिटल मार्केट अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा  नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । आज आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

अब अजोड इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

IME Lifesidebar
kumari