citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुरेश प्रसाद खत्री नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा  नियुक्त

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सुरेश प्रसाद खत्री नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा  नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव बीमा समितिले पारित गरेको हो ।

नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्री सँग २६ वर्षको अनुभव रहेको छ । यसअघि खत्रि निमित्त सीईओको भूमिकामा रहेका थिए ।

himalayan life insurance
igi long