stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रभु इन्स्योरेन्समा कर्मचारी माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले चार्टर्ड एकाउन्टेन्ट पदमा २ र अधिकृत तथा वरिष्ठ अधिकृत पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

काम गर्ने कार्यक्षेत्र भने मधेश प्रदेशका शाखा वीरगन्ज, जनकपुर, लहान, मलंगवा, राजबिराज, बर्दिबास र चन्द्रनिगाहपुर तोकिनेछ । इच्छुक र योग्य नेपालीले १५ दिनभित्र vacancy@prabhuinsurance.com मा आवेदन दिनुपर्नेछ ।

 

prabhu mahalaxmi
kumari