stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रभु बैंकको ३ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

सर्वसाधारणले पनि किन्न पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता शेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता शेयर संस्थापकले खरीद गर्न सक्नेछन्।

उक्त शेयर खरीदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ। शेयर किन्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

prabhu mahalaxmi
kumari