stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयर भर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत ४ देखि लिलाम बिक्रीमा राखेको संस्थापक शेयरमा आवेदन दिने दिन आज चैत १२ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले ८० हजार कित्ता शेयर बिक्रीमा राखेको छ । यो शेयर विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको शेयर खरिदका लागि सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari