stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सान्भी इनर्जीलाई आइपिओ जारी गर्न अनुमति

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सान्भी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आइपिओ बिक्री गर्ने अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले ३७ लाख ९० हजार कित्ता आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

अनुमतिका आधारमा कुल ३७ करोड ९० लाख रुपियाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ बिक्री प्रबन्धक रहेको छ ।

prabhu mahalaxmi
kumari