stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिटिजन लाइफ इन्स्यारेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले अभिकर्ताका लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । तालिममा सहभागी बन्न न्यूनतम योग्यता एसईई वा सोसरह हुनुपर्नेछ ।

इच्छुकले कम्पनीको नजिकको कार्यालयमा सम्पर्क गरी सहभागी हुन सक्नेछन् । इन्स्यारेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८१/०८२ मा प्रदान गर्ने जीवन बीमा अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari