stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा प्रभु इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

prabhu mahalaxmi
kumari