citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइएमई लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पूनर्जागरण गर्दा ५० प्रतिशत छुट पाइने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ।

कम्पनीले व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८१ वैशाख २७ गतेसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

himalayan life insurance
igi long